६ जेष्ठ २०८१, आइतबार

Tag: नेपाली कांग्रेस

वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका-१९ शारदानगर टाउनमा आयोजना गरेको बृहत सभामा उनले वैशाखमा निर्वाचन नहुने दावी गरे । पौडेलले प्रतिनिधिसभा