४ बैशाख २०८१, मंगलबार

Tag: नेपाली कांग्रेस

पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि भए रिहा, आखिर किन पक्रियो प्रहरीले उनलाई ?

तनहुँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ३ घण्टा प्रहरी हिरासतमा बसेपछि रिहा भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर पार्टीका वरिष्ठ नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका