६ बैशाख २०८१, बिहिबार

Tag: नेपाली कांग्रेस

चुनावको तयारीमा लागेका देउवाले यस कारण गरे संसद विघटनविरुद्ध आन्दोलनको घाेषणा

काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध आन्दोलन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । सभापति शेरबहादुर देउवाले आन्दोलन गर्नुभन्दा चुनावको