१३ असार २०८३, शनिबार

Tag: नेपाली कांग्रेस

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफूलाई ज्वरो र शरीर दुखाइ बढेपछि हिजो आइतबार बेलुकी स्टार अस्पताल