देउवाले महन्थसँग भेटेलगत्तै बोलाए आकस्मिक पदाधिकारी बैठक
काठमाडौं । नयाँ सत्ता समीकरणको प्रधानमन्त्रीको सपना देखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ । जनता समाजवादी