२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

कोभिड-१९ विरूद्ध खोप लगाउँदै शेरबहादुर देउवाले गरे यस्तो सबैलाई अनुरोध

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ विरूद्ध खोप लगाएका छन् । सभापति देउवाले बुधवार कोभिड-१९ विरूद्ध खोप लगाएका हुन् । सभापति देउवाले कोभिड-१९ विरूद्ध खोप लगाउँदै आफ्नो पालोअनुसार खोप लगाउन सबैलाई अनुरोध गरेका छन् । सभापति देउवाले लेखेका