२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाली कांग्रेस

नेपाली कांग्रेस महाधिवेशन ६ महिना सारेर भदौको पहिलो साता किन प्रस्ताव गरियो ?

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौको पहिलो साता गर्ने प्रस्ताव गरेको छ । कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्