४ बैशाख २०८१, मंगलबार

काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट, थप आन्दोलन गर्ने तयारीमा वरिष्ठ नेता पौडेल


नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आजबाट फेरि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । आज बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्नेछ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले थप संघर्षका कार्यक्रम ल्याउन जोड दिने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !