५ फाल्गुन २०८२, मंगलबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

बामदेव गौतम राष्ट्रियसभामा जान तयार : युवराज खतिवडाको पद डेन्जर जोनमा

काठमाडौं, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रियसभामा जान तयार भएको उनको सचिवालयले जानकारी दिएको छ । उनलाई राष्ट्रिय सभामा मनोनित गर्ने नेकपाको पूर्वनिर्णय कार्यान्वयन गर्न उनले प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।