२ जेष्ठ २०८१, बुधबार

Tag: नेपाल कम्युनिष्ट पार्टी

ओलीद्वारा प्रचण्डको दुखेको मनमा मलमपट्टी : १२ दिनपछि ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ, कार्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीचको चिसिएको सम्वन्धमा केहि सुधार देखिएको छ । झन्डै ११ दिनसम्म पानी बाराबारको जस्तो देखिएको सम्वन्धमा सुधार आएको हो । प्रधानमन्त्री