२५ बैशाख २०८१, मंगलबार

Tag: नारायणहिटी जनसभा

ओली समूह नेकपाको नारायणहिटी सडकमा शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौँ । ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आज मध्याह्न काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभाको आयोजना गरेर शक्ति प्रदर्शन गरेको छ । ओली नेतृत्वको नेकपाले काठमाडौँको नारायणहिटी