प्रचण्ड-नेपाल समूहद्वारा पार्टीको आधिकारिकता दावी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ । बैठकपछि नेकपाको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पक्षमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको दावी गर्दै निर्वाचन आयोगलाई आधिकारिक