८ जेष्ठ २०८१, मंगलबार

Tag: नारायणकाजी श्रेष्ठ

प्रचण्ड-माधव समूह नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले