१८ बैशाख २०८१, मंगलबार

Tag: नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै बाबुराम भट्टराई विजयी

२३ मंसिर, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतान्तरले पराजित गरे । भट्टराईले ३१ हजार ८०७ र