८ जेष्ठ २०८१, मंगलबार

Tag: नारायणकाजी श्रेष्ठ

नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यमा केन्द्रित छ : नेता श्रेष्ठ

काठमाडौँ, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको