२३ असार २०८२, सोमबार

Tag: नागरिकता विधेयक

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदम उचित मात्र नभई राष्ट्रियताको रक्षाका लागि कर्तव्य पनि हो : भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रियताको रक्षाका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको कर्तव्य भएको तर्क गरेका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा आज भाग लिदै सांसद रावलले नागरिकता विधेयक फिर्ता गर्ने