१४ श्रावण २०८२, बुधबार

Tag: गण्डकी प्रदेश

पोखरामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित

पोखरा, २४ साउन । गण्डकी प्रदेशको राजधानी पोखरामा आज दिउसो गरी ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका-१७ र ९ का २ जना पुरुषहरु र १ जना महिला रहेका