१८ बैशाख २०८१, मंगलबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

२४ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना