१२ मंसिर २०८१, बुधबार

Tag: केपी शर्मा ओली

प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत : राष्ट्रपतिको समर्थन, जसपा मौन

काठमाडौं । सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू