४ जेष्ठ २०८१, शुक्रबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता जारी रहेको छ । पार्टीभित्र देखिएको गतिरोध हटाउनको लागि दुई अध्यक्ष बीच सचिवालय बैठक र स्थायी समिति बैठक