१८ बैशाख २०८१, मंगलबार

काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

वैशाख १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन् ।

उनले डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गरेका छन् । कोरोनाको संक्रमण रोक्न परीक्षणको दायरा बढाउन चौतर्फी आवाज उठिरहेको छ । सरकारले परीक्षणको दायरा बढाउँदै लगेपनि त्यो पर्याप्त नभएको जानकारहरु बताउँछन् । साथै बिपन्न मजदूरले प्रयाप्त राहत नपाएको र घर फर्किन नपाएको भन्ने जनगुनासो पनि तीव्र रुपमा बढेको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, विवादित अध्यादेशबारे छलफल हुने

भोजपुरमा भेटिए १ जना कोरोना संक्रमित

नेपालमा संक्रमितको संख्या ४८ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !