८ जेष्ठ २०८१, मंगलबार

Tag: कोरोना बिरामी मुक्त

काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त : प्रधानमन्त्री ओली

वैशाख १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले बताएका छन्