३ असार २०८१, सोमबार

Tag: केपी शर्मा ओली

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल : मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउने प्रयास

काठमाडौँ, असोज १२ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटाउन छलफल जारी रहेको छ । सोमबार बिहान साढे ११ बजे अध्यक्ष प्रचण्ड ओलीसँगको छलफलका लागि बालुवाटार