१२ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

प्रचण्डलाई बिहान भेटेर साँझ किन पुगे प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । उनी केही बेरअघि राष्ट्रपति निवास प्रवेश गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार पछिल्लो