२३ बैशाख २०८१, आइतबार

Tag: केपी शर्मा ओली

आज साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक किन भयो फेरि अचानक स्थगित ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५:३० बजे बोलाएको संवैधानिक परिषद्को बैठक अचानक स्थगित भएको छ । प्रधानमन्त्री ओलीले बैठक बोलाएसँगै बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’