१३ बैशाख २०८१, बिहिबार

Tag: केपी शर्मा ओली

संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै किन गए प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितलनिवास ?

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज मंगलबार साँझ नयाँ अध्यादेश जारी गरेपछि बसेको संवैधानिक परिषद्को बैठक सकिने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । नयाँ अध्यादेश जारी गरेपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय