५ आश्विन २०८३, सोमबार

Tag: केपी शर्मा ओली

ओलीले स्पष्टीकरण मागेपछि उल्टै भीम रावलले दिए यस्तो ‘धम्की’

काठमाडौं । एमालेका नेता भीम रावलले आफ्नो सांसद पद गएपनि केपी शर्मा ओलीसँग नझुक्ने दावी गरेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको दावी गरे । रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै