१८ बैशाख २०८१, मंगलबार

Tag: कृष्णगोपाल श्रेष्ठ

प्रधानमन्त्री र गृहमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनापछि प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा श्रेष्ठले बालकुमारीमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्