१८ बैशाख २०८१, मंगलबार

राष्ट्रपति र अध्यक्ष ओलीद्वारा सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना


काठमाडौं । संस्कृतिविद सत्यमोहन जोशीलाई एमाले नेता जोशीलाई कृष्णगोपाल श्रेष्ठले भेट गरेका छन् ।

नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सन्देश लिएर श्रेष्ठले सत्यमोहन जोशीलाई भेटेका हुन्।

राष्ट्रपति र ओलीले श्रेष्ठमार्फत् जोशीको स्वास्थ्य लाभको कामनासहित सन्देश पठाएका हुन् । जोशीलाई भेट्न श्रेष्ठ बिहान किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा उनले शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !