२४ बैशाख २०८१, सोमबार

Tag: विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे । आजको बैठकमा मुख्यमन्त्री अधिकारीले