८ बैशाख २०८१, शनिबार

Tag: विश्वासको मत

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिंदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । आज बुधबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । हिजो मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज बुधबार बस्ने प्रदेशसभाको