२२ जेष्ठ २०८२, बिहीबार

Tag: संसदीय दलको बैठक

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो । आज बस्ने काँग्रेसको संसदीय दलको बैठकमा विकसित