५ जेष्ठ २०८१, शनिबार

Tag: विद्यादेवी भण्डारी

यसवर्ष राष्ट्रपतिले लगाइदिइनन् भने प्रधानमन्त्रीले लगाएनन् भाइटीका

काठमाडौँ । यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको भाइटीका लगाइदिइनन् भने नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भाइटीका लगाएनन् । राष्ट्रपति भण्डारीको माइती पाण्डे परिवारतर्फ जुठो परेकाले यसवर्ष उनको भाइटीका नभएको राष्ट्रपति कार्यालयले बताएको छ । राष्ट्रपति भण्डारीको