५ जेष्ठ २०८१, शनिबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान : सभामुखको छैन अत्तोपत्तो

२४ मंसिर, काठमाडौं । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि