४ जेष्ठ २०८१, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

खानेपानीमन्त्री थापा मेलम्ची खानेपानीको उद्घाटन समारोहमा किन उपस्थित भएनन् ?

काठमाडौं । मेलम्ची खानेपानीको काठमाडौंमा आज औपचारिक उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको खानेपानीको उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत धेरैजसो मन्त्रीहरु पनि सहभागी भएका थिए ।