२० असार २०८२, शुक्रबार

Tag: रामचन्द्र पौडेल

ओलीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्नु, मन्त्री पद बाड्नु गैर जिम्मेवार : पौडेल

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रालय बढाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएको पनि उनको आरोप छ । उनले