१४ बैशाख २०८१, शुक्रबार

Tag: रामकुमारी झाँक्री

राष्ट्रिय भेलापछि रामकुमारी झाक्रीले दिइन् ओलीलाई यस्तो कडा प्रतिक्रिया

एमालेकी नेत्री रामकुमारी झाक्रीले नेकपा एमालेको राष्ट्रिय भेलाले नेपाली कम्यूनिष्ट आन्दोलनको विसर्जनका विरूद्ध एकताको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको बताएकी छन्। झाक्रीले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेकी छन्, “नेपाली कम्यूनिष्ट आन्दोलनको विसर्जनका विरूद्ध एकताको पक्षमा दृढतापूर्वक उभिने निर्णय गर्दै