२१ बैशाख २०८१, शुक्रबार

कोभिड-१९ विरूद्ध खोप लगाउँदै रामकुमारी झाक्रीले दिइन् यस्तो प्रतिक्रिया


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले कोभिड-१९ विरूद्ध खोप लगाएकी छिन् । नेतृ झाक्रीले बुधवार कोभिड-१९ विरूद्ध खोप लगाएकी हुन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेकी छिन् । नेतृ झाक्रीले लेखेकी छिन्, ‘कोभिड-१९ विरूद्ध खोप अभियान २०७७/७८ मा सहभागी भएँ।आजै पहिलो खोप लगाएँ।सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गर्दछु।यहि फागुन २३ देखि २८ सम्म ५५ वर्ष माथि उमेर समुहलाई लक्षित गरि स्थानीय तहमै खोप लगाईने छ।सबैले खोप लगाऔँ, सुरक्षित भई बाँचौ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !