८ बैशाख २०८१, शनिबार

Tag: कोभिड-१९ खोप

स्वास्थ्यमन्त्रीको जिकिर : कोभिड-१९ खोप हराएको छैन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताउनुभएको छ । मन्त्री भएको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गर्नुभयो । “खोपको २४