५ जेष्ठ २०८१, शनिबार

Tag: माधव नेपाल

माधव नेपाल समूहको स्थायी कमिटी बैठकमा भीम रावल अनुपस्थित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । बुधबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकमा भीम रावल भने सहभागी भएनन् । स्रोतका अनुसार सुरुका दिनमा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध खरो रूपमा उत्रिएका रावल