६ जेष्ठ २०८१, आइतबार

Tag: भेरी अस्पताल

बाँकेका ११ जनासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, असोज १३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ११ जनासहित थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:५० एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा १६७ वटा नमूना परीक्षण गर्दा थप २१