६ जेष्ठ २०८१, आइतबार

Tag: भेरी अस्पताल

बाँकेमा २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु

राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा ७ जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको