९ जेष्ठ २०८१, बुधबार

Tag: प्रतिनिधिसभा

सभामुखसँग प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका समितिका सभापतिको गुनासो

काठमाडौँ, ५ साउन । सभामुुख अग्निप्रसाद सापकोटाले सङ्घीय ससंदका विषय समितिका बैठकमा छलफलका लागि बनाइने कार्यसूचिमा देखिँदै आएको दोहोरोपन हटाउन निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका विषयगत समितिका सभापतिसँग आज भएको छलफलमा उहाँले विषयगत समितिका नेतृत्वलाई आफनो कार्यक्षत्रभित्र