१४ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वीसुब्बा गुरुङ

गण्डकी मन्त्रिपरिषद्मा पुरानै अनुहार, ५ मन्त्रीमध्ये ४ जनाले लिए सपथ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव