२३ बैशाख २०८१, आइतबार

Tag: पृथ्वीसुब्बा गुरुङ

चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ : मुख्यमन्त्री गुरुङ

कास्की, ५ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताउनुभएको छ । हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा