१२ बैशाख २०८१, बुधबार

Tag: पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, ३० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा