२५ कार्तिक २०८२, मंगलबार

Tag: पृथ्वीसुब्बा गुरुङ

पाँचौँ भूकम्प स्मृति दिवसमा मुख्यमन्त्री गुरुङको सन्देश

चिप्लेढुङ्गा, १२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले आज जारी गर्नुभएको सन्देशमा उक्त श्रद्धासुमन व्यक्त गर्नुभएको हो । विसं