२३ कार्तिक २०८२, आइतबार

Tag: पृथ्वीसुब्बा गुरुङ

आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताउनुभएको छ । पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उहाँले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा