७ फाल्गुन २०८२, बिहिबार

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशन: महामन्त्री पदको मतगणना सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्रीको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा महामन्त्री पदको मतगणना सुरु भएको हो । महामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यस्तैगरी शेखर कोइराला प्यानलबाट