१२ आश्विन २०८१, शनिबार

Tag: नेकपा एमाले

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको ओली समूहले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । आज मंगलबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेकपा एमालेले अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको प्रवक्ता प्रदीप